Show Bookstore Categories

Shree Bagalamukhi Stotram श्री बगलामुखी स्तोत्रम्

Shree Bagalamukhi Stotram श्री बगलामुखी स्तोत्रम्

With Kabach, Dhyan, Hridaya Stotra and Pooja bidhi

ByRamchandra Acharya

Baglamukhi or Bagala is an important deity among the ten Mahavidyas worshipped with great devotion in Hinduism. The ultimate benefit of worshiping Bagalamukhi clears the illusions and confusions of the devotees and gives them a clear path to proceed in life. Goddess Bagalamukhi carries a cudgle in her hands to smash the troubles faced by her devotees. हिन्दु धर्ममा दश महाविद्यामध्ये आठौं महाविद्याका रुपमा बगलामुखीलाई लिइन्छ । माता बगलामुखी स्तम्भन शक्तिकी अधिष्ठात्री देवी हुनुहुन्छ । माता बगलामुखीले आफ्नो भक्तको दुःखकष्ट हटाएर शत्रु तथा खराब शक्तिलाई नास गरिदिनुहुन्छ । बगलामुखी दुई शब्द मिलेर बनेको छ, पहिलो बगला र दोस्रो मुखी । बगलाको अर्थ विरुपणको कारण भन्ने हुन्छ भने मुखीको अर्थ मुख हो । देवी बगलामुखीको पूजा विशेषगरी स्तम्भन अर्थात् कुनै कार्यमा आउने रोकावटलाई खोल्न गरिन्छ । देवी बगलामुखीको आराधना गर्नाले कुनै पनि झुटा आरोप, मुद्धा मामिलाबाट सहजै छुटकारा पाउन सकिने विश्वास गरिन्छ ।

Details

Publication Date
Oct 6, 2021
Language
Nepali
Category
Religion & Spirituality
Copyright
All Rights Reserved - Standard Copyright License
Contributors
By (author): Ramchandra Acharya

Specifications

Format
PDF

Ratings & Reviews